दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारबाट करिब १२ कि.मी जति उत्तर करिब बाह्र हजार फीटको उचाइमा रहेको पहाडी टाकुरामा कालिञ्चोक माईको मन्दिर रहेको छ । यहाँ एउटा सानो जलकुण्ड छ, जहाँ शिव, गणेश र सरस्वतीका मूर्तिहरु पनि छन् यसै प्राकृतिक जलकुण्डलार्य नै कालिञ्चोक भगवती भन्दछन्
Read more